पाँचथर पावर कम्पनीको संस्थापकतर्फको सेयर साधारण सेयरमा परिवर्तन
काठमाण्डौ।पाँचथर पावर कम्पनीको ७८ लाख ८४ हजार ३ सय ४५ कित्ता संस्थापकतर्फको सेयर साधारण सेयरमा परिवर्तन भएको छ।
पाँचथर पावर कम्पनीअन्तर्गत सञ्चालित हेवा खोला ए जलविद्युत आयोजनाको संस्थापक ७७ लाख कित्ता र आयोजना प्रभावित तथा कर्मचारीका लागि बाँडफाँड भएको कुल १ लाख ८४ हजार ३ सय ४८ कित्ता साधारण सेयरमा परिणत भएको हो।
१४.९ मेगावाटको हेवा खोला ए जलविद्युतले आयोजना...